हिमालयन बैंकले बनाइदियो त्रिवि शिक्षण अस्पतालमा विश्राम कक्ष

हिमालयन बैंकले बनाइदियो त्रिवि शिक्षण अस्पतालमा विश्राम कक्ष

काठमाडौं । हिमालयन बैंकले त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुका लागि विश्राम कक्ष निर्माण गरिदिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यस्वरुप विश्राम कक्ष निर्माण गरेको हो । अस्पतालमा कार्यरत चिकित्सकहरुका लागि कक्ष उपयोगी हुने विश्वास बैंकले लिएको छ । 

बैंकका सञ्चालक समिति अध्यक्ष मनोजबहादुर श्रेष्ठ र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले संयुक्तरुपमा विश्राम कक्षको उद्घाटन गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad