site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालयन बैंकले बनाइदियो त्रिवि शिक्षण अस्पतालमा विश्राम कक्ष
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । हिमालयन बैंकले त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुका लागि विश्राम कक्ष निर्माण गरिदिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यस्वरुप विश्राम कक्ष निर्माण गरेको हो । अस्पतालमा कार्यरत चिकित्सकहरुका लागि कक्ष उपयोगी हुने विश्वास बैंकले लिएको छ । 

बैंकका सञ्चालक समिति अध्यक्ष मनोजबहादुर श्रेष्ठ र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले संयुक्तरुपमा विश्राम कक्षको उद्घाटन गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC