site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मोफसल यात्रामा ‘जात्रै जात्रा’ को टोली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’को टोली मोफसल यात्रामा निस्किएको छ । चलचित्र प्रचारका क्रममा निर्देशकसहित कलाकारको टोली पूर्वी नेपाल पुगेको हो ।

निर्देशक प्रदीप भट्टराई, चलचित्रका मुख्य अभिनेता विपीन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत लगायतको टोली आज झापाको विर्तामोड र दमकका चारवटा हलमा पुगेको छ ।
 
आज झापा पुगेर दर्शकसँग भेटघाट गरेको चलचित्र ‘जात्रै जात्रा’को टोली भोलि मोरङको विराटनगर र सुनसरीका धरान तथा इटहरीका सिनेमा घरमा पुग्नेछ । 

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् । विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत मुख्य भूमिकामा छन् । ‘जात्रै जात्रा’ चलचित्र ‘जात्रा’को सिक्वेल हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement