site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा उनको आइतबार अकुप्लाष्टिक शल्यक्रिया गरेको हो । वरिष्ठ अकुप्लाष्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकारको टिमले शल्यक्रिया गरेको हो ।

अस्पताल स्रोतका अनुसार यो शल्यक्रिया दृष्टिसँग सम्बन्धित नभइ आँखाको संरचना मिलाउन मात्रै गरिएको हो । अर्थात् यसपछि पनि उनको दृष्टि भने फर्किने सम्भावना निकै कम छ । हाललाई शल्यक्रिया सफल भएको र निको हुन ६ साता लाग्ने बताइएको छ । यो शल्यक्रियापछि मेनुकाको आँखाको संरचना सामान्य जस्तै देखिनेछ भने चस्मा लगाउनुपर्ने छैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement