site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डतिर फर्किएर ईश्वर पोखरेलले भने–तजबिजी हिसाबले पार्टी चल्दैन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले तजबिजी हिसाबले पार्टी नचल्ने बताएका छन्। नेकपा निकट युवा संगठन युवा सङ्घको स्थापना दिवसका अवसरमा उनले पार्टी विचार सङ्गठनमा स्पष्ट हुनुपर्ने बताए । 

उनले पार्टी शृङ्खलाबद्ध कमिटी प्रणालीमा चल्नुपर्ने भन्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले वैचारिक हिसाबले पार्टी स्पष्ट नहुने हो भने समाजवादको लक्ष्य पूरा नहुने बताए । 

उनले विचारमा स्पष्ट नहुँदा विश्वका कम्युनिस्ट पार्टी पुँजीवादी पार्टीको एक गोली नखाई ढलेको उदाहरण दिए । उनले पार्टीले वैचारिक दिशा लिन नसक्ने हो भने हाँसको चाल न कुखुराको चाल हुने भन्दै एकतासँगै विचार टुंग्याउनुपर्ने धारणा राखे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC