बाह्रखरी फोटो
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङमा आयोजित पुर्ख्यौली नाच प्रतियोगितामा भुरुङको पुर्ख्यौली समूहबाट मादलेको भूमिकामा सहभागी १० वर्षका बालक सायुज फगामी । पुर्ख्यौलीको पुस्तान्तरणका लागि बालबालिकालाई नाचमा सहभागी गराउन थालिएको छ । तस्बिर : कमल खत्री/रासस
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१ ११:३९
प्रतिक्रिया दिनुहोस्