site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिप्रदी ट्रेडिङ् अन्तर्राष्ट्रिय वितरक अवार्डबाट सम्मानित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।  सिप्रदी ट्रेडिङ् अन्तर्राष्ट्रिय वितरक अवार्ड-२०१८ बाट सम्मानित भएको छ । सन् १९८२ देखि नेपालका लागि टाटा मोटर्सले भारतको एकमात्र आधिकारिक वितरकको रुपमा कार्य गर्दै आएको सिप्रदी ट्रेडिङ्ले दुबईमा आयोजना भएको अन्तर्राष्ट्रिय वितरक सम्मेलनमा वर्ष २०१८ का लागि प्रतिष्ठित 'वर्षको वितरक’ अवार्ड प्राप्त गर्न सफल भएको हो । 

सिप्रदीले प्राप्त गरेको यो सफलता कम्पनीको विशिष्ट कार्य प्रदर्शनको पहिचान र मान्यताको प्रतिक हो । विश्वभरका वितरकहरुको कार्यहरुको मुल्यांकन गरि विशिष्ट कार्य प्रदर्शन गर्न सफल वितरकहरुको उच्च कदर गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना हुने उक्त सम्मेलनमा अलग-अलग विधाका विभिन्न पुरष्कारको ब्यबस्था गरिएको थियो । 

वर्षको सर्वश्रेष्ठ वितरकको प्रतिष्ठित पुरस्कारका अतिरिक्त सिप्रदीले नयाँ उत्पादनको परिचयका लागि वर्षको वितरक, सर्वश्रेष्ठ ग्राहक सेवा गरी विभिन्न विधाका अन्य दश पुरस्कार प्राप्त गर्ने सफल भएको छ ।
 
यो उपलब्धि ग्राहकहरुको भरोसा, कर्मचारीहरुको कठिन परिश्रमको साथै संचार गृहहरुको सहयोग र समर्थनले भएको कम्पनीले बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC