site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय सेनाको जवान पदमा अब महिला पनि 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । भारतीय सेनामा पहिलो पटक जवान पदमा पनि महिलालाई भर्ना गर्न सुरु गरिएको छ । यसअघि अधिकृतका रुपमा मात्रै उनीहरु भर्ना हुने गरेकोमा बिहीबारदेखि भने सेनामा जवान पदमा पनि महिला भर्ना गर्न थालिएको हो । सेनामा मलिट्रि पुलिस क्याडरको संख्या २० प्रतिशत पुर्याउने लक्ष रहेको बताइएको छ । 

अहिले १४ लाखको संख्यामा रहेको भारतीय सेनामा  ६५ हजार उच्च अधिकारी मध्ये स्थल सेनामा १५००, वायुसेनामा १६०० र नौसेनामा ५०० महिला मात्रै रहेको बताइएको छ । सेनाले भर्तिका लागि आवेदन माग गरेको छ । आवेदन दिने अन्तिम मिति जुन ८ सम्म तोकिएको  छ । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC