site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
\'बुलबुल\'का चोपेन्द्र अब म्युजिक भिडियोमा पनि
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेता मुकुन भुषाल अब म्युजिक भिडियोमा देखिने भएका छन् । चलचित्र ‘बुलबुल’बाट अभिनय यात्रा सुरु गरेका मुकुन पहिलोपटक म्युजिक भिडियोमा देखिन लागेका हुन् । 
गणेश सेन्चुरीको गीतमा आफूले अभिनय गरेको मुकुन बताउँछन् । सुरविना कार्की उनको अपोजिटमा छिन् । “बुलबुल रिलिज भएपछि म्युजिक भिडियोमा खेल्ने हो भनेर धेरैले सोध्नुहुन्छ । तर यो गीतमा मोडलिङ नभएर प्ले भएकाले अभिनय गरेको हुँ,” उनले बाह्रखरीसँग भने, “म्युजिक भिडियो मात्रै भएको भए सायद म खेल्दिन थिएँ होला ।”

विनोद पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बुलबुल’मा अभिनय गरेपछि मुकुन पहिलो चलचित्रबाटै दर्शकमाझ नोटिस भएका थिए । मुकुनले ‘बुलबुल’मा चोपेन्द्रको भूमिका निभाएका छन् । उनको अभिनयको चौतर्फी प्रशंसा भएको थियो ।    

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

\"\"

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC