site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार शैक्षिक माफियाको नियन्त्रणमा : महर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान अध्यक्ष नैनसिंह महरले माफियाहरुको नियन्त्रणमा परेर केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार शिक्षा क्षेत्र तहस नहस पार्न उद्धत रहेको वताएका छन् ।

सुदूरपश्चिमको राजधानी कैलालीको धनगढीमा सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता महरले सरकारको मिलेमतोमा नै विद्यालय र कलेजमा अनियमित तरिकाले विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी चर्को शुल्क बृद्धि  गरिएको बताए । चर्को शुल्क वृद्धिको बिरोधमा युवा विद्यार्थी आन्दोलिन हुनुको विकल्प नरहेको उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC