site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती–प्रधानमन्त्री ओली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन् । बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तककाृ अंग्रजी संस्करणको आज  विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो बिषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य छ” प्रधानमन्त्री ओलीले भने, “आदित्यसमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति हो ।”

प्रधानमन्त्री ओलीले नेपाल देव भूमि,तपो भूमि र ज्ञान भूमि भएकोल आदित्य जस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताए । प्रधानमन्त्री ओलीले विश्वका वैज्ञानिकहरुलाई आदित्यसको स्रोत बिनाको ज्ञानका बारेमा अध्ययन गरेर निष्कर्ष दिन पनि आग्रह गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC