site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हामी प्रचण्डलाई समर्थन गर्छौं : मधेसी मोर्चाका नेता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले आफूहरुको लागि सरकार महत्वपूर्ण नभएको स्पष्ट पारे । रिपोर्टस् क्लबले बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने, “हाम्रो लागि सरकार महत्वपूर्ण होइन, मधेसीका मुद्दाहरु नै ठूलो कुरा हो ।” उनले मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले अघि सारेका मागहरु सम्बोधन गर्ने लिखित प्रतिबद्धता आएमात्रै नयाँ बन्ने सरकारलाई सहयोग गर्ने दाबी गरे । गठबन्धनले अघि सारेको २६ बुँदे मुद्दा सम्बोधन गर्नुपर्ने उनको भनाई थियो । 
केपी शर्मा ओलीको मधेसको मुद्दालाई हेर्ने दृष्टिकोणलाई आफूहरुले विरोध गरेको राउतको भनाई थियो । उनले थपे, “कांग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा हाम्रा मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुपर्छ, अनिमात्रै हामी सरकारमा सहभागी हुन्छौं ।’
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC