site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कक्षा ८ को परीक्षा दिँदै गाउँपालिका उपाध्यक्ष
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । गढवा गाउँपालिका दाङकी उपाध्यक्ष शान्ति चौधरी कक्षा ८ को परीक्षामा संलग्न भएकी छन् । वडा नं ६ निवासी ४८ वर्षीया चौधरी जनता उच्च माध्यमिक विद्यालयबाट परीक्षामा संलग्न भएकी हुन् । कक्षा ५ मा पढ्दापढ्दै विसं २०५३ मा पढाइ छाडेकी उनी यसै वर्ष कक्षा ८ मा भर्ना भएकी हुन् । सानोमा पढ्दापढ्दै छोडेको भए पनि हरेक क्षेत्रमा अगाडि बढ्न पढाइ महत्वपूर्ण हुने भएकाले पुनः शुरु गरेको उनको भनाइ छ । जनप्रतिनिधि भइसकेपछि पढाइको महत्व बुझेर निरन्तरता दिन लागेको उनले बताइन् । 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीले पढेको सुनेपछि आफूलाई पनि पढ्नुपर्छ भन्ने थप भावना पैदा भएको उनको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  ०६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC