site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुललाई शीर्ष स्थानमा उक्लने मौका 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति दुई खेल हुँदैछन्। आइतबार हुने खेलमा दोस्रो स्थानको लिभरपुलले फुलह्यामको सामना गर्दैछ।
 
फुलह्यामको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति ८:०० बजे सुरु हुनेछ। लिगमा दोस्रो स्थानको लिभरपुल फुलह्यामलाई हराउँदै शिर्ष स्थानमा आफूलाई स्थापित गर्ने योजनामा हुनेछ।
 
यता घरेलु मैदानमा हुने खेलमा फुलह्याम लिभरपुललाई हराउदै अंक तालिकामा सुधार ल्याउने योजनामा हुनेछ। लिगमा ३० खेल खेलेको लिभरपुल ७३ अंकसहित दोस्रो स्थानमा छ। उता शीर्ष स्थानको म्यान्चेस्टर सिटीले ३० खेलबाट ७४ अंक जोडेको छ।
 
आज राति नै हुने अर्को खेलमा छैठौं स्थानको चेल्सीले एभर्टनको सामना गर्ने भएको छ। एभर्टनको घरेलु मैदानमा हुने खेल राति १०:१५ मा सुरु हुनेछ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement