site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एरिका, पलेशा र लामा सम्मानित
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको महिला विभाग कमिटीले करातेकी एरिका गुरुङ, पारा तेक्वान्दोकी पलेशा गोबर्धन र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई मंगलबार नगदसहित सम्मान गरेको छ ।

उनीहरूलाई जनही १० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो ।

उनीहरूलाई पूर्वमन्त्री कर्णबहादुर थापा, राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य नन्दा बस्याललगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

रिकाले १९औँ एसियाली खेलकुदमा रजत तथा पलेशाले चौथो एसियाली पारा खेलकुदमा कांस्य पदक जितेका थिए । पलेशाले कांस्य जित्दा लामा पलेशाको प्रशिक्षकको भूमिकामा थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro