न्यूजील्याण्डमा मारिनेको संख्या ४९ पुग्यो

न्यूजील्याण्डमा मारिनेको संख्या ४९ पुग्यो

एजेन्सी । न्यूजील्याण्डमा भएको गोली काण्डमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । केही व्यक्तिहरुको समूहले आज स्थानीय दुई मश्जिदमा गोली चलाउँदा मानिसहरु मारिएका हुन् । 
२० जना घाइते रहेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । आक्रमणकारीको संलग्नता के मा हो भन्ने कुरा भने खुलेको छैन ।

बन्दूकधारी मध्येका एक जना अष्ट्रेलियाका नागरिक रहेको बताइएको छ । उनलाई अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अतिवादी आतंककारीको संज्ञा दिएका छन् । दुई जना अन्य मानिस र एक महिला पनि घटनामा गिरफ्तार भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

न्यूजील्याण्डले बन्दुक प्रयोग सम्बन्धी कानून बदल्दै

न्यूजील्याण्ड । न्यूजील्याण्डका प्रधानमन्त्री जाकिन्दा अर्डेनले बन्दुक प्रयोग सम्बन्धी कानून परिवर्तन गर्ने जनाएकी छन्। सोमबार मन्त्रिपरिषद्को बैठकपछि बोल्दै प्रधानमन्त्रीले सो कुरा

न्यूजील्याण्ड घटनाः गोली हान्ने युवकको निवासमा खानतलासी, परिवारले माफी माग्यो

क्यानबेरा । न्यूजील्याण्डमा गएको शुक्रबार गोली प्रहार गरेर ५० जनाको हत्या गर्ने युवाको अष्ट्रेलियास्थित निवासमा प्रहरीले खानतलासी गरेको छ ।

न्यूजील्याण्डले बन्दुक प्रयोगसम्बन्धी कानुन बदल्ने

न्यूजील्याण्ड । न्यूजील्याण्डका प्रधानमन्त्री जाकिन्दा अर्डेनले बन्दुक प्रयोगसम्बन्धी कानुन परिवर्तन गर्ने जनाएका छन् । सोमबार मन्त्रिपरिषद्को बैठकपछि बोल्दै प्रधानमन्त्रीले सो

मश्जिद गोली काण्डमा केहीको मृत्यु, न्यूजील्याण्डका प्रधानमन्त्रीले भने–आज सबैभन्दा कालो दिन

न्यूजिल्याण्ड । न्यूजिल्याण्डका दुई मश्जिदमा गोली प्रहार हुँदा केही मानिसको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा दर्जनौं घाइते भएको