site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
च्याम्पियन्स लिग : क्वार्टरफाइनलमा प्रवेश गरेका टोली  \'हेड टु हेड\' मा को बलियो ? 
Sarbottam CementSarbottam Cement

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत प्रि-क्वार्टरफाइनलका सम्पूर्ण खेलहरु सकिएका छन् ।  प्रि-क्वार्टरफाइनलको दोस्रो लेगमा अप्रत्यासित नतिजा देखिए । 
 
च्याम्पियन्स लिगमा प्रि-क्वार्टरफाइनल चरणका खेलहरु सकिँदा बार्सिलोना, लिभरपुल, टोटेनहम, म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी, आयाक्स, युभेन्ट्स र पोर्टोले क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् ।
 
प्रि-क्वार्टरफाइनलको खेल सकिँदा सिजन साविक विजेता रियल मड्रिड अन्तिम १६ बाट बाहिरिएको थियो । उता युनाइटेडले आफ्ना सिनियर खेलाडी विना नै बलियो मानिएको पेरिस सेन्ट जर्मेनविरुद्ध अप्रत्यासित नतिजा निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो ।
 
अन्तिम १६ का सबै खेल सकिँदा अब अन्तिम आठका खेलहरुमा कुन टोली कोसँग प्रतिस्पर्धा गर्ने होला भन्ने चर्चा चल्न थालेको छ । हामी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका टोलीहरु हालसम्मको नतिजा अनुसार को बलियो भन्ने विषयमा हामी चर्चा गर्ने छौँ।
  
१) बार्सिलोना 

स्पेनिस क्लब बार्सिलोना फुटबल इतिहासकै सबभन्दा सफल क्लब हो। बार्सिलोनाले विश्व क्लब फुटबलमा भएका लिगहरुमध्य उपाधि चुम्न नसकेको कमै होला। बार्सिलोनाले बुधबार राति भएको खेलमा लियोनलाई ५-१ गोल अन्तरले हराउँदै आफूलाई क्वार्टरफाइनलमा प्रवेश गराउन सफल भएको छ। बार्सिलोनाको क्वार्टरफाइनलमा प्रवेश गरेका टोलीहरुसँगको च्याम्पियन्स लिगमा हालसम्मको नतिजा हेड टु हेड।
 
यस सिजन को नतिजा :

बार्सिलोनाले यस सिजनमा भएका आठ खेलमध्य पाँच खेलमा जित र तीनमा बराबरी खेलेको छ। बार्सिलोनाका लागि लियोनल मेस्सीले सर्वाधिक आठ गोल गरेका छन्।
 
विरुद्ध आयाक्स 

Prabhu Bank
Agni Group
NIC Asia

जम्मा खेल : ४, जित : ३,  हार : १, गोल गरेको : १० र गोल खाएको : ३

विरुद्ध युभेन्ट्स 

Global Ime bank

जम्मा खेल : ११, जित : ४, हार : ३, बराबरी : ४, गोल गरेको : १३ र गोल खाएको : १०

विरुद्ध लिभरपुल 

जम्मा खेल : ८, जित : २, हार : ३, बराबरी : ३, गोल गरेको : १३ र गोल खाएको : १०

विरुद्ध म्यान्चेस्टर सिटी 

जम्मा खेल : ६, जित : ५, हार : १, गोल गरेको : १२ र गोल खाएको : ५

विरुद्ध म्यन्चेस्टर युनाइटेड 

जम्मा खेल : ११, जित : ४, हार : ३, बराबरी : ४, गोल गरेको : २० र गोल खाएको : १५ 

विरुद्ध पोर्टो

जम्मा खेल : ८, जित : ५, हार : ३, गोल गरेको : १५ र गोल खाएको : ९

विरुद्ध टोटेनहम 

जम्मा खेल : ४, जित : २, बराबरी : २, गोल गरेको : ७ र गोल खाएको : ४

२) युभेन्ट्स

इटालियन क्लब युभेन्ट्स सिरी एको शिर्ष स्थानमा रहेको टोली हो । च्याम्पियन्स लिगमा बलियो मानिएको युभेन्ट्सले प्रि-क्वार्टरफाइनल खेलमा अप्रत्यासित नतिजा निकाल्न सफल भयो । 

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको टोली युभेन्ट्सले स्पेनिस क्लब एंट्लेटिको मड्रिडविरुद्ध समग्रमा ३-२ गोलको जित निकाल्न सफल भएको थियो। उक्त खेलमा रोनाल्डोले ह्याट्रिक गरेका थिए। युभेन्टसको च्याम्पियन्स लिगमा हाल सम्म क्वार्टरफाइनलमा पुगेका टोलीहरुविरुद्धको नतिजा हेड टु हेड ।

यस सिजनको नतिजा 

यस सिजन युभेन्ट्सले खेलको आठ खेलहरुमध्य पाँच खेलमा जित र तीनमा पराजित भएको छ । युभेन्ट्सले १२ गोल गरेको छ भने छ गोल खाएको छ । 

हेड टु हेड 

विरुद्ध आयाक्स 

जम्मा खेल : १२, जित : ६, हार : २, बराबरी : ४, गोल गरेको : १५ र गोल खाएको : ९

विरुद्ध बार्सिलोना 

जम्मा खेल : ११, जित : ३, हार : ४, बराबरी : ४, गोल गरेको : १३ र गोल खाएको : १०

विरुद्ध लिभरपुल 

जम्मा खेल : ६, जित : ३, हार : २, बराबरी : १, गोल गरेको : ५ र गोल खाएको : ४

विरुद्ध म्यान्चेस्टर सिटी

जम्मा खेल : ६, जित : ३, हार : १, बराबरी : २, गोल गरेको : ७ र गोल खाएको : ४

विरुद्ध म्यान्चेस्टर युनाइटेड 

जम्मा खेल : १४, जित : ६, हार : ६, बराबरी : २, गोल गरेको : १७ र गोल खाएको : १७

विरुद्ध पोर्टो

जम्मा खेल : ५, जित : ४, हार : १, गोल गरेको : ८ र गोल खाएको : २

विरुद्ध टोटेनहम 

जम्मा खेल : २, जित : १, बराबरी : १, गोल गरेको : ४ र गोल खाएको : ३

३) लिभरपुल 

इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिगमा बलियो टोलीको रुपमा स्थापित भएको छ । लिभरपुल अघिल्लो सिजनमा फाइनल सम्म पुगेको थियो । लिभरपुलले फाइनल खेलमा रियल मड्रिडविरुद्ध पराजित भएको थियो । 

यो सिजन पनि लिभरपुलले क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । मंगलबार भएको खेलमा लिभरपुलले बार्यन म्युनिखलाई हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । 

लिभरपुलको यस सिजनको नतिजा 

लिभरपुलले यस सिजन खेलको जम्म आठ खेलहरु मध्य चार खेलमा जित, तीनमा हार र एक खेलमा बाराबरी खेलेको छ । लिभरपुलले १२ गोल गरेको छ भने आठ गोल खाएको छ ।
 
विरुद्ध आयाक्स 

जम्मा खेल : २, जित : १, हार : १, गोल गरेको : ३ र गोल खाएको : ७

विरुद्ध बार्सिलोना 

जम्मा खेल : ८, जित : ३, हार : २, बराबरी : ३, गोल गरेको : ६ र गोल खाएको : ६

विरुद्ध युभेन्ट्स 

जम्मा खेल : ६, जित : २, हार : ३, बराबरी : १, गोल गरेको : ४ र गोल खाएको : ५

विरुद्ध म्यान्चेस्टर सिटी 

जम्मा खेल : २, जित : २, गोल गरेको : ५ र गोल खाएको : १

विरुद्ध म्यान्चेस्टर युनाइटेड 

जम्मा खेल : २, जित : १, बराबरी : १, गोल गरेको : ३ र गोल खाएको : १

विरुद्ध पोर्टो

जम्मा खेल : ६, जित : ३, बराबरी : ३, गोल गरेको : १२ र गोल खाएको : २

विरुद्ध टोटेनहम 

जम्मा खेल : २, जित : १, हार : १, गोल गरेको : २ र गोल खाएको : २

४) म्यान्चेस्टर सिटी 

प्रिमियर लिग लिडर म्यान्चेस्टर सिटी पछिल्लो समय च्याम्पियन्स लिगमा निकै नै बलियो रुपमा रहेको छ । सिटीले भर्खरै सम्पन्न च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा साल्केलाई ७-० गोलले हराउन सफल भएको थियो । 

सिटीले लिगमा समग्रमा १०-२ गोलको जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । 

सिटीको यो सिजनको नतिजा 

यो सिजन जम्मा आठ खेल खेलेको सिटीले छ खेलमा जित एक खेलमा हार र एक खेलमा बराबरी खेलेको छ । सिटीले २६ गोल हानेको छ भने ८ गोल खाएको छ । सिटीका लागि सर्जियो अग्युरोले सर्वाधि पाँच गोल गरेका छन् । 

विरुद्ध आयाक्स 

जम्मा खेल : २, हार : १, बराबरी : १, गोल गरेको : ३ र गोल खाएको : ५

विरुद्ध बार्सिलोना 

जम्मा खेल : ६, जित : १, हार : ५, गोल गरेको : ५ र गोल खाएको : १२

विरुद्ध युभेन्ट्स 

जम्मा खेल : ६, जित : १, हार : ३, बराबरी : २, गोल गरेको : ४ र गोल खाएको : ७

विरुद्ध लिभरपुल 

जम्मा खेल : २, हार : २, गोल गरेको : १ र गोल खाएको : ५

विरुद्ध पोर्टो

जम्मा खेल : २, जित : २, गोल गरेको : ६ र गोल खाएको : १

५) म्यान्चेस्टर युनाइटेड 

म्यान्चेस्टर युनाइटेड यस सिजन च्याम्पियन्स लिगमा निकै नै बलियो भएर देखिएको छ । प्रि-क्वार्टरफाइनल खेलको पहिलो लेगमा २-० गोलले पछि परेको युनाइटेडले दोस्रो खेलमा ३-१ को जित निकाल्न सफल भएको थियो । 

युनाइटेड आफ्ना नयाँ प्रशिक्षक गुनर यस सिजन प्रिमियर लिगमा बलियो देखिएको छ ।

युनाइटेडको यो सिजनको नतिजा 

यस सिजन कुल आठ खेल खेलेको म्यान्चेस्टर युनाइटेडले चार खेलमा जित तीन खेलमा हार र एक खेलमा बराबरी खेलेको छ । 

हेड टु हेड 

विरुद्ध आयाक्स 

जम्मा खेल : ५, जित : ३, हार : २, गोल गरेको : ७ र गोल खाएको : ३

विरुद्ध बार्सिलोना 

जम्मा खेल : ११, जित : ३, हार : ४, बराबरी : ४, गोल गरेको : १५ र गोल खाएको : २०

विरुद्ध युभेन्ट्स 

जम्मा खेल : १४, जित : ६, हार : ६, बराबरी : २, गोल गरेको : १७ र गोल खाएको : १७

विरुद्ध लिभरपुल 

जम्मा खेल : २, हार : १, बराबरी : १, गोल गरेको : १ र गोल खाएको : ३

विरुद्ध पोर्टो
 
जम्मा खेल : ८, जित : ३, हार : २, बराबरी : ३, गोल गरेको : १४ र गोल खाएको : ११

विरुद्ध टोटेनहम 

जम्मा खेल : २, जित : १, बराबरी : १, गोल गरेको : ४ र गोल खाएको : ३

६) एफसी पोर्टो
 
च्याम्पियन्स लिगमा यो सिजनमा निकै नै बलियो रुपमा प्रस्तुत भएको क्लब हो एफसी पोर्टो। पोर्टोले प्रि-क्वार्टरफाइनलमा ए एस रोमालाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा २-१ गोलले पछि परेको पोर्टोले दोस्रो लेगमा ३-१ गोलको जित निकाल्दै क्वाटरफाइनलमा आफुलाई स्थापित गरेको हो । यस सिजन जम्मा आठ खेल खेलेको पोर्टोले छ खेलमा जित एक खेलमा हार र एक खेलमा बराबरी खेलेको छ । पोर्टोले १९ गोल हानेको छ भने नौ गोल खाएको छ । 

हेड टु हेड 

विरुद्ध आयाक्स 

जम्मा खेल : ६, जित : ४, हार : १, बराबरी : १, गोल गरेको : ८ र गोल खाएको : २

विरुद्ध बार्सिलोना 

जम्मा खेल : ८, जित : ३, हार : ५, गोल गरेको : ९ र गोल खाएको : १५

विरुद्ध युभेन्ट्स 

जम्मा खेल : ५, हार : ४, बराबरी : १, गोल गरेको : २ र गोल खाएको : ८

विरुद्ध लिभरपुल 

जम्मा खेल : ६, हार : ३, बराबरी : ३, गोल गरेको : २ र गोल खाएको : १२

विरुद्ध म्यान्चेस्टर सिटी 

जम्मा खेल : २, हार : २, गोल गरेको : १ र गोल खाएको : ६

विरुद्ध म्यान्चेस्टर युनाइटेड 

जम्मा खेल : ८, जित : २, हार : ३, बराबरी : ३, गोल गरेको : ११ र गोल खाएको : १४

विरुद्ध टोटेनहम 

जम्मा खेल : २, हार : १, बराबरी : १, गोल गरेको : १ र गोल खाएको : ३

७) टोटेनहम 

इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हाल च्याम्पियन्स लिगको बलियो टोलीको रुपमा रहेको छ । टोटेनहमले डर्टमण्डलाई हराउदै क्वाटरफाइनलमा स्थान बनाएको हो । 

पहिलो लेगमा ३–० गोलले पछि परेको टोटेनहमले दोस्रो लेगमा १–० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो । 

टोटेनहमको यो सिजनको नतिजा 

जम्मा आठ खेल खेलेको टोटेनहमले यो सिजन चार खेलमा जित दुई खेलमा हार र दुई खेलमा बराबरी खेलेको छ । टोटेनहमले १३ गोल गरेको छ भने १० गोल खाएको छ । 

हेड टु हेड 

विरुद्ध आयाक्स 

जम्मा खेल : २, जित : २, गोल गरेको : ६ र गोल खाएको : १

विरुद्ध बार्सिलोना 

जम्मा खेल : ४, हार : २, बराबरी : २, गोल गरेको : ४ र गोल खाएको : ७

विरुद्ध युभेन्ट्स 

जम्मा खेल : २, हार : १, बराबरी : १, गोल गरेको : ३ र गोल खाएको : ४

विरुद्ध लिभरपुल 

जम्मा खेल : २, जित : १, हार : १, गोल गरेको : २ र गोल खाएको : २

विरुद्ध म्यान्चेस्टर युनाइटेड 

जम्मा खेल : २, जित : १, हार : १, गोल गरेको : ३ र गोल खाएको : ४

विरुद्ध पोर्टो 

जम्मा खेल : २, जित : १, बराबरी : १, गोल गरेको : ३ र गोल खाएको : १

८) आयाक्स 

यो सिजन च्यम्पियन्स लिगमा अप्रत्यासित नतिजा निकाल्न सफल टोली हो आयाक्स । आयाक्सले यो सिजन साविक विजेता रियल मड्रिडलाई पाराजित गर्दे क्वार्टरफाइनलमा प्रवेस गरेको हो । 

पहिलो लेगमा रियलविरुद्ध २-१ गोललेपछि परेको आयाक्सले दोस्रो लेगमा ४-१ को जित निकाल्दै समग्रमा ५-३ को जित निकाल्न सफल भएको थियो । यो अनुसार यो सिजन आयाक्स च्याम्पियन्स लिगमा रियल भन्दा बलियो मानिएको थियो । 

आयाक्सको यो सिजनको नतिजा 

यो सिजन अम्मा आठ खेल खेलेको आयाक्सले आठ खेलेको आयाक्सले चार खेलमा जित तीन खेलमा बराबरी र एक खेलमा पराजित भएको थियो । आयाक्सले १६ गोल हानेको छ भने आठ गोल खाएको छ । 

हेड टु हेड 

विरुद्ध बार्सिलोना 

जम्मा खेल : ४, जित : १, हार : ३, गोल गरेको : ३ र गोल खाएको : १०

विरुद्ध युभेन्ट्स 

जम्मा खेल : १२, जित : २, हार : ६, बराबरी : ४, गोल गरेको : ९ र गोल खाएको : १५

विरुद्ध लिभरपुल 

जम्मा खेल : २, जित : १, बराबरी : १, गोल गरेको : ७ र गोल खाएको : ३

विरुद्ध म्यान्चेस्टर सिटी 

जम्मा खेल : २, जित : १, बराबरी : १, गोल गरेको : ५ र गोल खाएको : ३

विरुद्ध म्यान्चेस्टर युनाइटेड 

जम्मा खेल : ५, जित : २, हार : ३, गोल गरेको : ३ र गोल खाएको : ७

विरुद्ध पोर्टो 

जम्मा खेल : ६, जित : १, हार : ४, बराबरी : १, गोल गरेको : २ र गोल खाएको : ८

विरुद्ध टोटेनहम 

जम्मा खेल : २, हार : २, गोल गरेको : १ र गोल खाएका


   
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC