site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फेवातालमा प्याराग्लाइडिङ खस्दा एकको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पोखराको सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोमानियाका नागरिक ४२ वर्षीय एइड सिजर रहेका छन् । उनी ब्लु स्काइ प्याराग्लाइडिङ कम्पनीबाट पर्मिट लिएर उडेका थिए । 
प्याराग्लाइडिङ ल्याण्ड गर्ने बेलामा दुर्घटना भएको थियो । 
मोटरबोटबाट उद्धार गरी घाइतेलाई प्रहरीको गाडीमा राखेर सिर्जनाचोकस्थित मेट्रोसिटी हस्पिटल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको बैदाम प्रहरी कार्यालयका डिएसपी कोमल शाहले जानकारी दिए ।
फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC