site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका व्यवसायी शेर्पाको आइतबार अन्त्यष्टि गरिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बुधबार दिउँसो ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका व्यवसायी आङ छिरिङ शेर्पाको अन्त्यष्टि आइतबार गरिने भएको छ । आइतबार टेकुमा अन्त्यष्टि गरिने आङ छिरिङ शेर्पाका दाइ लाक्पा सोनाम शेर्पाले जानकारी दिए ।
बुधबार दिउँसो पाथीभरा दर्शन गरेर फर्किने क्रममा नजिकैको तारेभीरमा हेलिकोप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाको मृत्यु भएको थियो । तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान पर्यटनमन्त्री अधिकारीसहित सातजना त्यसतर्फ प्रस्थान गरेका थिए । 

सोलुखुम्बुमा जन्मिएका शेर्पा सानैदेखि ट्रेकिङमा लागेका थिए । पछि दाजुभाइ मिलेर काठमाडौंमा ट्रेकिङ अफिस खोलेर व्यवसायमा हात हालेका थिए । आङछिरिङ शेर्पा अहिले यति एयरलाइन्सको प्रबन्ध निर्देशक थिए भने उनले विभिन्न होटल, ट्रेकिङ, ट्राभल एजेन्सीहरुमा लगानी गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सबै कम्पनीमा गरेर ३ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC