site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतले पाकिस्तान जाने तीनवटा नदीको पानी रोक्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली ।  भारतले पाकिस्तान जाने तीनवटा नदीको पानी रोक्ने भएको छ । भारतका संघीय जलस्रोत मन्त्री नीतिन गडकरीले बिहीबार सो घोषणा गरेका हुन् । हालै ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीलाई काश्मीरको पुलवामामा आतंककारीले हत्या गरेपछि दुई देशबीचको सम्बन्ध बिग्रँदै गएको छ । 

भारतले पाकिस्तानलाई आतंकवादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । इन्दुज सम्झौताअनुसार भारतबाट पाकिस्तान जाने तीनवटा नदीको पानी यमुना नदीतर्फ फर्काउने मन्त्री गडकरीले घोषणा गरेका छन् ।  इन्दुज सम्झौतामा सन् १९६० को सेप्टेम्बर १९ का दिन भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु र पाकिस्तानका तत्कालीन राष्ट्रपति अयुब खानले कराँचीमा हस्ताक्षर गरेका थिए । 

सो सम्झौताले भारतको पूर्वी भागमा रहेका बीज, रवी र सतलज नदीलाई समेटेको छ । अहिले जलस्रोत मन्त्रीले यी तीन नदीलाई यमुनामा डाइभर्ट गरिने बिहीबार बताएको इकोनोमिक टाइम्सले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  २०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC