site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी साउन १८–२० गते छैटौंँ अन्तरर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा आयोजना गर्ने भएको छ । 

अनेसासका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सम्मेलनको सम्पूर्ण तयारी अनेसास बेलायत शाखाले गर्ने जिम्मेवारी लिएको छ । बेलायतले यसअघि पनि दोस्रो सम्मेलन सम्पन्न गरिसकेको छ । अनेसास बेलायतका अध्यक्ष सुमलकुमार गुरुङको संयोजकत्वमा सम्मेलन तयारी शुरु भएको छ । 

सबै महादेशका प्रतिनिधिको सहभागिता रहने सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् भने केही विषयमा समूहगत छलफल हुनेछन् । विश्व काव्य गोष्ठी, पुस्तक र चित्र प्रदर्शनी, सांस्कृतिक कार्यक्रम,स्मारिका प्रकाशनलगायत कार्यक्रम आयोजना भई बेलायत घोषणापत्र पनि जारी गरिने बताइएको छ । 

Global Ime bank

अनेसासले यसअघि क्रमशः न्यूयोर्क, बेलायत, वासिङ्टन डिसी, जापान र अष्ट्रेलियामा गरी पाँच सम्मेलन सम्पन्न गरिसकेको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC