site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हास्न तयार हुनुस् !
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्ट्याण्ड–अप कमेडी शोको पाँचौ संस्करण यही माघ १२ गते हुने भएको छ । एनईपीजीएएसएम र सेलिब्रिटी मेनेज्मेन्ट नेपालको संयुक्त आयोजनामा हुने कार्यक्रम माघ १२ गते राष्ट्रियसभा गृहमा हुनेछ । 

शोमा लेखमणि तृताल, सरोज भण्डारी, डोरेश खतिवडा, उमेश कुमार गौतम र विवेक उप्रेतीको विशेष प्रस्तुती रहनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

शोको टिकट बुक माई शो र एनईपीजीएएसएमको फेसबुक पेज तथा इन्टाग्राम मार्फत म्यासेज गरेर बुक गर्न सकिने छ । डोर सेलमै पनि लिन सकिन आयोजकले जनाएको छ । 

शो को मुख्य प्रायोजक ग्रेस इन्टरनेशनल र बेस्ट डिल्स नेपाल रहेको एनईपीजीएएसएमका सञ्चालक शरद श्रेष्ठले जानकारी दिए । 
  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०७५  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC