विदेश
वाशिङटन । अमेरिकाको डेमोक्र्याट पार्टीकी नेतृ तुल्सी गब्बार्डले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा आफूले पनि उमेदवारी दिने घोषणा गरेकी छन् । उनले आफ्नो औपचारिक घोषणा भने आगामी साता हुने जनाएकी छन् । उनी हिन्दू धर्माबलम्बी हुन् । उनले चुनाव जितेको अवस्थामा पहिलो अमेरिकी हिन्दू राष्ट्रपति हुनेछन् । उनी हवाईबाट प्रतिनिधित्व गर्छिन् । (एजेन्सी)
प्रकाशित मिति: आइतबार, पुस २९, २०७५ ०७:५८
प्रतिक्रिया दिनुहोस्