site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फ्रान्सको क्रिसमस मार्केटमा हमला, कम्तिमा चारको मृत्यु
Sarbottam CementSarbottam Cement

पेरिस । फ्रान्सको स्ट्रासबर्गमा रहेको क्रिसमस मार्केटमा स्थानीय समय अनुसार मंगलबार साँझ गोली प्रहार हुँदा कम्तिमा ४ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् । 

प्रहरीलाई उद्धृत गर्दै एशोसिएट प्रेसले जनाएअनुसार २९ वर्षीय एक फ्रान्सेली उक्त गोली काण्डका लागि शंकाको घेरामा रहेका छन् ।  फ्रान्सको पूर्वी भागमा पर्ने सो क्रिसमस मार्केट ठूलो बजार क्षेत्र हो । उक्त गोली काण्डपछि सो बजार र युरोपेली संसद भवन समेत बन्द गरिएको थियो ।  फ्रान्सको अभियोजकको कार्यालयले घटनाको बारेमा छानबिन भइरहेको जनाएको छ । सो घटना मंगलबार साँझ करिब ८ बजे भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

विगतमा पनि क्रिसमसको आसपासमा युरोपेली राष्ट्रहरुमा आतंकवादी हमला हुने गरेका थिए । मंगलबारको घटना कुन नियतबाट भएको हो भन्ने बारेमा खुलिनसकेको अधिकारीहरुले बताएका छन् । 

(एजेन्सी)

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC