site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला पन्तको तस्बिर प्रहरीले हटाइदियो, टाँस्न खोज्ने १२ जना पक्राउ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउको माग गर्दै उनको तस्बिरसहितको पोस्टर टाँस्न खोज्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अभियानकर्ता प्रितम सुवेदीका अनुसार पन्तको तस्बिर टाँस्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पन्तको बलात्कारी र हत्यारालाई पक्राउ माग गर्दै माइतीघरमा प्रदर्शन समेत गरिएको थियो । बिजुलीको पोलमा उनको तस्बिर टाँस्न खोज्दा पक्राउ गरिएको सुवेदीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सबै जनालाई अहिले सिंहरदबार प्रहरी वृत्त लगिएको छ ।
\"\"

\"\"

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०७५  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC