site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं र भक्तपुरमा प्रहरीलाई १ हजार र २ सय घुस दिने दुईजना चालक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले भक्तपुर मध्यपुर ठिमी नगरपालीका ३ गठ्ठाघर चोकमा चेकजाँच गर्ने क्रममा ना ५ ख ७१८१ नम्बरको ट्रकका चालकले रूट पर्मिट कागजको भित्र २ सय घुस दिने चालकलाई पक्राउ गरेको हो । 
यस्तै महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुद्धनगरमा चेकजाँच गर्ने क्रममा गिट्टी बोकेको बा २ ख ८१२९ नम्बरको मिनिट्रकका चालक जितबहादुर तामाङको साथमा कागजपत्र नभएकोले प्रहरीलाई एक हजार घुस दिन खोज्दा पक्राउ गरेको छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC