विदेश
नयाँ दिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा गत २४ घन्टायता तातो हावा चलेको कारण १० व्यक्तिको मृत्यु भएको छ ।
एक वरिष्ठ सरकारी अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैनन् ।
भारतमा गर्मीको मौसममा तातो हावा ९लू०को कारण सयौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् । रासस/सिन्ह्वा
प्रकाशित मिति: बुधबार, जेठ २४, २०७४ ०४:००
प्रतिक्रिया दिनुहोस्