site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

दमासकस । सिरियाको उत्तरी सहर रक्वामा अमेरिकी आवद्ध सुरक्षा फौजले सोमबार गरेको हवाई आक्रमणमा परी ३० जनाभन्दा बढीको मृत्यु भएको छ । 

अफरेट्स नदिको दक्षिणी किनाराबाट डुङ्गामा यात्रा गरिरहेका आमनागरिक लक्षित आक्रमण भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । मुस्लिमहरुको महत्वपूर्ण पर्व रमजानको महिनामा यो आक्रमण भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सिरियन अब्जरभेटरी फर ह्युम्यान राइटसले घटनामा २० भन्दा बढीको मृत्यु भएको जनाएको छ । 

सिरियाको रक्वा गत जुन ३ का दिन पनि यस्तै प्रकारको हवाई आक्रमणमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ । 

Global Ime bank

अमेरिकी आवद्ध सेनाले गरेको हवाई आक्रमणमा परी रक्वामा कैयौँ सर्वसाधारणको मृत्यु भइसकेको छ । रासस/सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०७४  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC