site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

रिगा (लाटभिया) । लाटभियाका मतदाताले स्थानीय निर्वाचनका लागि शनिबार मतदान गरेका छन् । देशभरीका ११९ ओटा निर्वाचन क्षेत्रमा स्थानीय जनप्रतिनिधि छान्नका लागि शनिबार मतदान भएको हो ।

सबै मतदान केन्द्रमा स्थानीय समयअनुसार विहान ०७ बजे मतदान सुरु भएको र राति १० बजे मात्रै मतदान बन्द हुने अधिकारीले जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि आठ हजार ८८३ जना उम्मेदबार रहेका छन् । ती उम्मेदबार ५५८ पार्टीबाट चुनावी मैदानमा उत्रिएको आयोगले जनाएको छ ।

राष्ट्रियस्तरका पार्टीहरु ग्रिनस एण्ड फर्मरस युनियन, युनिटी एण्ड नेशनल एलाइन्सले सरकारमा सहकार्य गरे झै स्थानीय निर्वाचनमा पनि सहकार्य गरेका छन् ।

Global Ime bank

स्थानीय निर्वाचन क्षेत्रको जनसङ्ख्याको आकारअनुसार निर्वाचित सदस्यहरुको सङख्या नौ, १३, १५, १७ वा १९ हुने गरेको छ । राजधानी रिगामा मात्रै स्थानीय जनप्रतिनिधिको सङ्ख्या ६० रहेको छ । रासस÷सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०७४  ०१:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC