site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लण्डन । बेलायतको प्रतिपक्षले प्रधानमन्त्ती थेरेसा मेले अमेरिकीकाले जलवायु परिर्वतनको मुद्दामा लिएको निर्णयप्रति कमजोर प्रतिक्रिया दिएका भनी कडा आलोचना भएको छ । 

अमेरिकाले हालैमात्र जलवायु सम्वन्धमा भएको पेरिस सम्झौताबाट बाहिरिने निर्णय दिएपछि विश्वनेता खास गरी यूरोपेली नेताहरुले ट्रम्प प्रशासनको कडा आलोचना गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बेलायतको प्रमुख प्रतिपक्षी लेवर पार्टी जेरमी कर्विनले प्रधानमन्त्री मे अमेरिकी राष्ट्रपतिको निर्णयलाई कडा आलोचना गर्न नसकेको भनी आरोप लगाएका छन् ।  

“बेलायती प्रधानमन्त्री मेलाई हाम्रा अन्तरराष्ट्रिय साझेदार राष्ट्रसँग एक भएर आलोचना गर्ने मौका दिइएको थियो तर उहाँ डोनाल्ड ट्रम्पबाट उपयोग हुनुभयो, प्रतिपक्ष दलका नेता कर्विनले भन्नुभयो । ” 

Global Ime bank

यो उहाँको राज्यप्रतिको र हाम्रो (बेलायत) पृथ्वीप्रतिको जिम्मेवारीबाट कर्तव्यबाट विमुख भएको अवस्था हो, कर्विनले थपे । 

बेलायतकी प्रधानमन्त्री मेले अमेरिकी राष्ट्रपतिको निर्णयप्रति निराशा व्यक्त गर्दै बेलायत पेरिस सम्झौताप्रति प्रतिवद्ध रहेको, डाइनिङ् स्टीटद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस/सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०७४  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC