site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । काठमाडौंमा बसेर एटीएम ह्याक गरी रकम निकाल्ने दुई टर्किस नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले टर्किस नागरिक मुहारिम युजुन र सलाहटिन यावरलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
विभिन्न दरका नेपाली रुपैयाँ २६ लाख ७५ हजार, युरो एक हजार ७ सय, अमेरिकी डलर १ हजार ६ सय ६० विभिन्न एटीएम कार्डसहित प्रहरीले पक्राउ गरेको हो । 
प्रहरीले यसअघि ४ रोमानियन, ३ टर्कीस् र दुई बुल्गेरियन नागरिक पनि पक्राउ गरिसकेको छ ।
नेपालमा रकम निकालेर डलर साटेर विदेश जाने योजनामा रहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro