site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी राष्ट्रपति चुनावको मत परिणाम आउने क्रम जारी, क्लिन्टनको १९७, ट्रम्पको २१६ इलेक्टोरल मत
काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको मतदान सम्पन्न भएको छ र यसको परिणमा आउने क्रम जारी रहेको छ । 
४५ औँ राष्ट्रपतिको  निर्वाचनको सुरुवाती परिणामका अनुसार रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उमेदवार हिलारी क्लिन्टनलबीच कडा टक्कर देखिएको छ ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार उसको प्रक्षेपणमा हिलारी क्लिन्टनले १९७ इलेक्टोरल भोट पाएकी छिन् भने ट्रम्पले २१६ इलेक्टोरल मत पाएका छन् । अमेरिकामा राष्ट्रपतिमा निर्वा्चित हुन ५३८ इलेक्टोरल कलेजमा २७० भोट चाहिन्छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro