site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राम्री देखिन सर्पको विष प्रयोग गर्छन् हलिउड अभिनेतृहरु
काठमाडौं । राम्रो बन्न महिलाले विभिन्न घरेलु, आयुर्वेदिक तथा एलापेथिक प्रयोग गर्दै आएको त हामीले सुन्दै आएका छौं । तर सर्पको विष नै सुन्दरताका लागि प्रयोग गरिन्छ भनेको सुन्दा भने तपाइँलाई अचम्म लाग्न सक्छ । तर, सुन्दरीहरुले आफ्नो सुन्दरता निखार्न सर्पको विष नै प्रयोग गर्छन् भन्ने सुन्नु भयो भने अचम्म नामाने हुन्छ । 
हलिउडमा यस्ता अभिनेतृहरु पनि छन् जसले आफूलाई राम्रो देखाउन सर्पको विष लगाउने गरेका छन् । हलिउड अभिनेतृ गोइनिथ पाल्ट्रोले राम्री देखिनका लागि सर्पको विष प्रयोग गर्ने गरेकी हमर उजाला अनलाइनले उल्लेख गरेको छ । 
यसैगरी काइरा नाइटली र जेसिका सिम्पसनले आफ्नो ओठा सुन्दर बनाउनका लागि सर्पको विष प्रयोग गर्ने गरेका छन् । 
उनले आफ्नो ओठलाई राम्रो आकार दिन मौरीलाई टोकाउन लागउनेसमेत गरेकी छन् । 
यो मामिलामा किम कर्दाशियन पनि कम्ती छैनन् । उनले आफ्नो सुन्दरता कायम राख्नका लागि प्लेटलेट रिच प्लाज्मा थेरापी प्रयोग गर्ने गरेकी छन् । यसैगरी लेडी गागा ओभर आई मेक अपट हटाउन सेलो टेपको प्रयोग गर्छिन् ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro