site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रोल्लासको ‘बागबजार बोल्दैन’ प्रकाशित

काठमाडौं । साहित्यकार प्रोल्लास सिन्धुलीयको कथाकृति ‘बागबजार बोल्दैन’ प्रकाशनमा आएको छ । कविका रूपमा परिचित सिन्धुलीयका दुई उपन्यास, चार कविताकृति, निबन्धकृतिलगायत अरू पुस्तकहरू प्रकाशित छन् ।

सिन्धुलीयको यो पहिलो कथाकृतिलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  २१:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro