site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । चालु आर्थिक वर्षमा विदेशबाट प्राप्त हुने पेन्सन रकममा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवमा पेन्सन प्राप्ति ४.४ प्रतिशत गिरावट आई ६ अर्ब ९३ करोड २३ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ७ अर्ब २४ करोड ९७ लाख रुपैयाँ प्राप्त भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको असारमा ४६ अर्ब ५१ करोड ३८ लाख रुपैयाँ पेन्सन प्राप्त भएको थियो ।
पेन्सन वेलायत र भारतबट बढी प्राप्त हुने गरेको छ । वेलायत र भारतलगायत अन्य केही मुलुकले नेपालीलाई सेनामा भर्ती गर्ने भएकाले अवकास प्राप्तपछि पेन्सन पाउदै आएका छन् । 
पेन्सनका अतिरिक्त नेपालले पाउने अनुदान रकममा पनि गिरावट आएको छ । चालु आर्थिक वर्षमा नेपालले पाउने अनुदान रकम १९.४ प्रतिशत गिरावट आई ८ अर्ब ८४ करोड ९७ लाख रुपैयाँ सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १० अर्बं ९७ करोड ८९ लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो । गत आवको असारसम्म ७० अर्ब ४१ करोड ७० लाख रुपैयाँ बराबर अनुदान पाप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
चालु आवमा रेमिट्यान्स आप्रवाह, पेन्सन र अनुदान प्राप्तिमा आएको गिरावटले शोधनान्तर ऋणात्मक भएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro