अर्थ व्यवसाय
काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले लगानीकर्तालाई बोनस सेयर र नगद लाभांश घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत वोनस सेयर र १२.७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको बिहीबार सम्पन्न १८३ औं सञ्चालक समिति बैंकले बोनस सेयर र नगल लाभांश दिने घोषणा गरेको हो । नेपला राष्ट्र बैंकबाट स्वीकृति र आउदो वार्षिक साधारणसभाबाट पारित गर्ने शर्तमा बैंकले बोनस सेयर र नगद लाभांश दिने बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३ १२:०९
प्रतिक्रिया दिनुहोस्