site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हरियो आँखा भएकी ‘अफगान युद्धकी मोनालिसा’ पाकिस्तानमा पक्राउ
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । पाकिस्तानको संघीय जाँच एजेन्सी (एफआईए)ले नेसनल ज्योग्राफिक म्यागाजिनको कभरमा फोटो प्रकाशित भएपछि लोकप्रिय बनेकी अफगान शरणर्थी महिला शर्बत गुलालाई पाकिस्तानको नक्कली पहिचानपत्र बनाएकोे आरोपमा गिरफ्तार गरेको छ ।
बीबीसीले जनाएअनुसार एफआईए स्रोतले शर्बतलाई गिरफ्तार गरेको पुष्टि गरेको तर उनका परिवारका अन्य सदस्य भागेको बताइएको छ ।
पाकिस्तानले गैरकानुनी रूपमा रहेका अफगानिस्तानीहरुलाई लक्षित गरी व्यापक अनुसन्धान गरेको थियो । शर्बत एक अफगान नागरिक भएको तथा उनले आफ्नो परिवारको फर्र्जी पहिचानपत्र बनाएको एफआईएले आरोप लगाएको छ ।
उनको विरुद्ध दुई वर्षअघिदेखि जाँच सुरु गरिएको बताइएको छ । तर सबुत नपुगेकाले कारबाही भएको थिएन । शर्बत गुला सन् १९८४ अफगान युद्धको समयमा परिवारका साथ पाकिस्तान आएकी थिइन् र शरणार्थी शिविरमा बसेकी थिइन् । 
जब नेसनल ज्योग्राफीले सन् १९८५ जुनमा आफ्नो कभरमा उनको तस्बिर छाप्यो, तब उनले अतर्राष्ट्रिय स्तरमा चर्चा कमाइन् । त्यतिबेला उनी १२ वर्षकी थिइन् । नेशनल ज्योग्राफिका लागि उक्त तस्बिर खिच्ने फोटोग्राफर स्टिब म्याककरी थिए ।
यो तस्बिर छापिएपछि शर्बत गुला सन् २००२ सम्म गायब भएकी थिइन् । शर्बत गुलाका हरिया आँखा भएका कारण नेशनल ज्योग्राफिक च्यानलले सन् २००२ मा एक वृत्तचित्र बनाएको थियो ।
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro