site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेलायती पोशाक कम्पनीका फ्याक्ट्रीमा सिरियाली शरणार्थी बालकले काम गरिरहेकोे खुलासा
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । बेलायती पोशाक कम्पनीहरू मार्कस तथा स्पेन्सरका लागि टर्कीस्थित फ्याक्ट्रीमा सिरियाका शरणार्थी बालकहरुले काम गरिरहेकोे उसको गोप्य अनुसन्धानले पत्ता लगाएको बीबीसीले जनाएको छ ।
पानोरोमाले टर्कीका फ्याक्ट्रीमाहरुमा गरेको अनुसन्धानले उक्त तथ्य सार्वजनिक गरेको हो । साथै वयस्क शरणार्थीहरुले पनि जारा तथा म्याङगो जिन्सका लागि पनि गैरकानुनी काम गरिरहेको बताइएको छ । 
ती ब्रान्डहरुले यस विषयलाई नजिकबाट नियालिरहेको शरणार्थी तथा बालबालिकाहरुको दुरुपयोग गरेको पाइए नसहने बताएका छन् ।
मार्कस र स्पेन्सरले परीक्षण गर्दा एउटा पनि शरणार्थी काम नगरेको पाइएको बताएको छ । तर, पानारोमाको अनुसन्धानले सात जनाले काम गरेको पाइएको बताएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro