विदेश
काठमाडौं । चीनमा तीन वर्षमा दशलाख भन्दा बढी अधिकारीहरु बिरुद्ध भ्रष्टाचारको विषयमा छानबिन भएको सरकारले बताएको बीबीसीले जनाएको छ ।
साथै अन्य ४०९ जना भगौडालाई विदेशबाट यो वर्ष पक्राउ गरेको बताइएको छ ।
यो तथ्यांक चीनको कम्युनिस्ट पार्टीका उच्च पदस्थ अधिकारीहरुको बेइजिङमा सुरु भएको बन्द सत्र बैठकमार्फत सार्वजानिक भएको बताइएको छ ।
चीनमा बर्तमान राष्ट्रपति सि जीनपीङलाई बृहत भ्रष्टचार बिरोधी अभियान चलाएको श्रेय दिइँदै आएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७३ १९:२९
प्रतिक्रिया दिनुहोस्