site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
SkywellSkywell
Dabur Nepal
NIC Asia

मोरङ । हुण्डी कारोबार गर्ने चार जनालाई प्रहरीले ३६ लाख रुपैयाँसहित पक्राउ गरी सार्वजनिक गरेको छ । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार पक्राउ पर्नेमा विराटनगर–७ का सुदर्शन साह, ८ का सन्तोषकुमार रौनियार, ११ का निरन्जनकुमार साह र १७ का साकिब आलम छन् । 

विराटनगर–११ स्थित कन्हैया गुप्ताका घर भाडामा लिएर हुण्डी कारोवार चलाइरहेको सुराकीका आधारमा मोरङ प्रहरीले बुधबार छापा मारेर नगदसहित चारै जनालाई पक्राउ गरेको हो । सो रकमको स्रोत नखुलेकाले सम्पत्ति शुद्धीकरण आयोगमार्फत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक बिसीको भनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro