site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
ललितपुरको किस्ट अस्पतालमा पानी पसेपछि...
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा पानी पसेको छ । पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको हो । 

स्थानीय प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ । 

Dabur Nepal
NIC Asia

लगातारको वर्षासँगै कर्मनाशा खोलामा आएको बाढीले अस्पतालको पर्खाल भत्काएको हो । 

अविरल वर्षासँगै स्थानीय खोला एवं नदी किनारका घरहरूमा पानी पसेको प्रहरीले जनाएको छ । प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro