site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सप्तकोसीमा जलसतहले पार गर्‍यो खतराको तह 

काठमाडौं । सप्तकोसी नदीमा बाढी आएको छ । चतरा जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा रहेको छ । 

उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुनसक्ने क्षेत्र र डुबान हुने होचा भू–भागमा रहनेहरूले साँझसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro