site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् बैठक : रास्वपाको अवरोध कायमै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अपराह्न १ बजेका लागि बोलाइएको भए पनि दलहरुबीच सहमति कायम हुन ढिलाइ भएका कारण भर्खरै सुरु भएको छ ।

तर रास्वपाका सांसदहरुले टेबल बजाएर विरोध कायमै राखेका छन् । सभामुखले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नका लागि समय उपलब्ध गराएका छन् । रास्वपालाई राप्रपाले साथ दिइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्