site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लोकतान्त्रिक मोर्चाको बैठक आह्वान
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको मूल समितिको बैठक आह्वान गरिएकाे छ । बैठक शुक्रबार (जेठ ३०) दिउँसो ३ बजे शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा हुने जनाइएको छ । 

बैठकमा मोर्चाको कार्यविधि, आदिवासी जनजाति र मधेसीबीच सहकार्य, भिजिट भिसालगायत विषयमा छलफल हुने राष्ट्रिय मुक्तिका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्