site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानी सेनाले भारतीय चेकपोइन्ट ध्वस्त पारेको दाबी !

काठमाडौं । कश्मीरको विवादित सीमा नियन्त्रण रेखामा भारतले बिनाकारण गरेको गोलाबारीको प्रतिक्रियामा भारतीय सेनाका धेरै चेकपोइन्ट 'पाकिस्तानी सेनाले ध्वस्त पारेको' खुलेको छ ।

कश्मीरको विवादित क्षेत्रलाई विभाजन गर्ने लाइन अफ कन्ट्रोल (एलओसी) नजिकैका ६ स्थानमा पाकिस्तानी सैनिकले भारतीय चेकपोइन्ट नष्ट गरेको एक पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

तर, चेकपोइन्टबारे र गोलाबारी कहिले भएको थियो भन्नेबारे दुवै तर्फबाट कुनै विस्तृत जानकारी प्राप्त नभएको सीएनएनले जनाएको छ । 

सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro