site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आन्दोलनरत शिक्षकमाथि पानीको फोहोरा प्रहार

काठमाडौं । आन्दोलनरत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । आइतबार (वैशाख १४) नयाँ बानेश्वरमा प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले बताए ।

“प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार भएको छ । लाठीचार्ज भएको छैन,” उनले बाह्रखरीसित भने ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २६ दिनयता शिक्षक काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro