site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नबिल बैंकको सीईओमा ज्ञवाली
मनोज ज्ञवाली । फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । उनी यसअघि नबिल बैंककै कायममुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।

बिहीबार (जेठ २२)देखि लागु हुने गरी आजै बसेको सञ्चालक समितिको बैठकबाट आउँदो चार वर्षका निम्ति ज्ञवालीलाई सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्