site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी ठगी प्रकरण : सांसद राई पक्राउबारे प्रहरीले दियो संसद्लाई जानकारी 

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईबारे प्रहरीले संसद्लाई जानकारी दिएको छ । 

राई शनिबार (वैशाख १३) बेलुका काठमाडौंको कपनबाट पक्राउ परेकी थिइन् । नेपाल प्रहरीको अपराध अनुसन्धान तथा कारबाही शाखा (भद्रकाली काठमाडौं)ले राईको पक्राउबारे प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर जानकारी गराएको हो । 

सहकारी ठगी प्रकरण : कांग्रेस सांसद राई पक्राउ

स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राईलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीको पत्रमा उल्लेख छ । 

राईलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरा प्रहरीले सभामुखलाई जानकारी दिएको छ । 

1-1745720366.jpg
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro