site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘ढुकढुकी’ निर्देशन गर्दै ओम प्रतीक  

काठमाडौं । चलचित्र ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको छ । ‘ढुकढुकी’मा ओम प्रतीकको लेखन तथा निर्देशन रहनेछ । 

फिल्ममेकर प्रालिको प्रस्तुतिमा तयार हुने चलचित्रमा चुम्बनजंग शाही निर्माताको रूपमा रहनेछन् ।

चलचित्रको छायांकन तिहारपछि सुरु हुनेछ । चलचित्रका लागि अहिले कोही पनि कलाकार अनुबन्ध भइसकेका छैनन् । 

यसअघि चलचित्र ‘ढुकढुकी’ विनोद मानन्धरले निर्माण गरेका थिए । यो फिल्मको पटकथा तथा संवाद ओम प्रतीकले नै लेखेका थिए । अब, ओम आफै ‘ढुकढुकी’ नाममा चलचित्र निर्देशन गर्नेछन् । 

ओम प्रतीकले निर्देशन गरेको तथा चुम्बन जंग शाहीले निर्माण गरेको चलचित्र ‘मोहर’ साउन २३ गते रिलिज हुँदै छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro