site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हवाई टिकट भएकालाई विमानस्थलसम्म सुरक्षा दिइने

काठमाडौं । सरकारले विमानस्थलसम्म पुग्नको लागि सहजीकरण गर्ने भएको छ । कोटेश्वर, बानेश्वर, सिनामंगल तथा गौशाला लगायतका क्षेत्रमा कर्फ्यु लागेपछि हवाई टिकट भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्न सुरक्षा दिने भएको हो ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हवाई टिकट तथा परिचयपत्रको आधारमा  यात्रुहरूलाई सुरक्षा निकायले सहजीकरण गर्ने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro