site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुजुकीले सुरु गर्‍यो ‘नयाँ वर्ष २०८२ जितौँ टन्न धनराशि’ योजना

काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा विक्रेता भीजी अटोमोबाइल्सले ‘नयाँ वर्ष–२०८२ जितौँ टन्न धनराशि’ योजना सुरु गरेको छ ।

कम्पनीले आफ्ना ग्राहकलाई दृष्टिगत गर्दै नयाँ वर्षको योजना ल्याएको हो । यस योजनाअन्तर्गत सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले आठ हजारदेखि एक लाख रुपैयाँसम्मको नगद, तुरुन्तै एक्सचेन्ज र फाइनान्स सुविधा पाउनेछन् ।

यसका लागि ग्राहकले ३५००१ मा एसएमएस गर्नुपर्ने कम्पनीले जनाएको छ । साथै, स्कुटर तथा मोटरसाइकल खरिद गर्ने ग्राहकले पाँच वर्षको वारेन्टी र निःशुल्क सर्भिस पाउनेछन् ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro